अमेरिकाको टेक्सस राज्यमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि २ करोड १५ लाख १७ हजार रुपैयाँ आर्थिक सहयोग जुटाएका छन्।ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका अनुसार विभिन्न संघसंस्था तथा समूहले यो रकम जुटाएर पीडितहरूप्रति ऐक्यबद्धता जनाएका ह�...