मुलुकका विभिन्न भागमा बढ्दो हिंसात्मक घटना र सुरक्षा चुनौतीबारे राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर चासो व्यक्त गरेका छन्। आज बिहीबार राति शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई वर्तमान जटिल परिस्थितिलाई संयमतापूर्वक साम्य पार्न र सबै राजनीतिक दललगायत...