नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू पूर्ण रूपमा अनुपस्थित रहने घोषणा गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूलाई लिएर भएका टिप्पणीहरूको खण्डन गर्दै उनले महाधिवेशन बहिष्कार गर्�...