आर्थिक वर्षको अन्तिम मसान्तको चटारोका बीच संघीय सरकारले पछिल्लो तीन दिनमा ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बिहीबार १६ अर्ब ५० करोड, बुधबार २१ अर्ब १७ करोड र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको हो। असार मसान्तको आसपासमा अत्यधिक ...