सर्लाहीको मलङ्गवा नगरपालिकाबाट अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको मलङ्गवा नगरपालिका-१२ चमेलीमाई मन्दिर नजिकैबाट कटुवा पेस्तोल १ थान र २ राउण्ड गोलीसहित भारतको बिहार राज्य, सीतामढी सोनबर्षा बस्ने २८ वर्षीय नबिन महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।इलाका प्रहर�...