नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै 'निःशुल्क सेफ्टी रिकल अभियान' सञ्चालन गरिरहेको छ। होण्डाका पुराना मोडलहरूमा रहने एयरब्याग (SRS Airbag Inflator) मा देखिन सक्ने सम्भावित जोखिम समाधानका लागि कम्पनीले यो कदम चालेको हो।यस अ�...