प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिएपछि सुनसरीको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। परिस्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थिति सम्हाल्न देवानगन्ज र आसपासका क्षेत्रमा नेपाली सेनासमेत परिचालन गरिएको छ।आइतबार रा�...