अमेरिकी सरकारले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी अधिकारीहरूलाई भिसा उपलब्ध गराएको छ। दुई देशबीचको तनावपूर्ण सम्बन्ध र युद्ध सातौँ महिनामा प्रवेश गरिरहेको संवेदनशील समयमा अमेरिकाले इरानी प्रतिनिधिमण्डललाई संयुक्त राष्ट्रसंघीय बैठकमा सहभागी हुने अनुमति दिएको हो।�...