बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहेको र कर्जाको मागमा सोचेजस्तो सुधार नभएका कारण नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज महिना (२०८३) का लागि निक्षेपको ब्याजदर थप घटाएका छन्।सार्वजनिक विवरणअनुसार असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर भदौको ४.१३६ प्रतिशत�...