अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वव्यापी खोप गठबन्धन 'गाभी' (Gavi) लाई ६० करोड डलर सहयोग गर्ने घोषणा गरेको छ। तर सोही निर्णयसँगै गाभीमार्फत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई प्रवाह हुँदै आएको अमेरिकी सरकारी कोष भने रोक्ने निर्णय गरेको छ। यो कदमलाई संयुक्त राष्ट्र संघको स्वास्थ्य नि�...