Techie IT
२०८३ भाद्र १४, आइतबार

आज देशभर करेन्ट लागेर दुई जनाको मृत्यु


सप्तरीको रूपनी गाउँपालिका–३ कटैया बस्ने ४२ वर्षीय शम्भु ईसरलाई शुक्रबार बिहान आफ्नै धान खेतमा पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। 

त्यसैगरी, काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटार हिलेटोल हाईटस्थित फाइभर वर्ल्ड कम्युनिकेशन प्रालिमा कार्यरत २४ वर्षीय राजन भुजेल शुक्रबार बिहान विजुलीको पोलमा नेटको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले यस विषयमा पनि आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट