Techie IT
२०८३ असोज ६, मंगलबार

सिमलतालमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुवैतर्फी अवरुद्ध


मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै खसेको पहिरोका कारण सडक दुवैतर्फी पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मङ्गलबार बिहान करिब ७:०० बजे सिमलताल क्षेत्रमा पहिरो खस्दा सवारी साधनको आवतजावत ठप्प भएको हो।

पहिरो पन्छाएर यातायात सुचारु गर्न सडक डिभिजन कार्यालयका प्राविधिक टोलीसहित आवश्यक उपकरणहरू परिचालन गरिसकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट