बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बाढी, पहिरो र निरन्तरको मर्मतसम्भारका कारण गम्भीर रूपमा प्रभावित भएका छन्।प्रहरीले सोमबार बिहान ६:०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार जोखिमपूर्ण स्थानहरूमा यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ भने केही स्थानमा भने वैकल्पिक व्यवस्थासह�...