लगातारको अविरल वर्षाका कारण पहिरो र दुर्घटनाको जोखिम उच्च भएपछि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै शनिबार राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि यस सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।चितवन, धा�...