Techie IT
२०८३ भाद्र १६, मंगलबार

स्याफ्रुबेँशीबाट दुई महिनाको शिशुसहित एक परिवारको सकुशल उद्धार


भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवाको स्याफ्रुबेँशीबाट दुई महिनाको शिशुसहित एक परिवारको सकुशल उद्धार गरिएको छ।

स्याफ्रुबेँशीबाट उद्धार गरी सुरुमा सदरमुकाम धुन्चे ल्याइएका उनीहरूलाई थप उपचार तथा व्यवस्थापनका लागि हाल काठमाडौँ लगिएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै भारत, चीन र दक्षिण कोरियाका विशेष विज्ञ टोलीहरू पनि परिचालन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट