Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

जेन–जी आन्दोलनमा ६८ बैंक शाखा र ६९ एटीएममा क्षती - गभर्नर पौडेल


नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न बैंकका ६८ शाखा र ६९ एटीएममा क्षति पुगेको बताएका छन्।

सोमबार अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा उनले भने, “जेन–जी प्रदर्शनका कारण ६८ वटा बैंक शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ। यद्यपि यो समय मानिसहरूको मनोबल बढाउने हो। जे घटना घट्यो, त्यो ज्यादै दुःखद् छ। राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट