Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

खराब मौसमका कारण ठप्प आन्तरिक उडान आजबाट सञ्चालनमा


खराब मौसमका कारण हिजो बन्द रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। यद्यपि केही उडान भने अझै ढिलाइ (डिले) भएका छन्।

विमानस्थल कार्यालयका अनुसार आज बिहान दुई आन्तरिक उडान सम्पन्न भएका छन्। बुद्ध एयरले नेपालगन्ज र भद्रपुरतर्फका उडान सञ्चालन गरेको हो।

हिजोको खराब मौसमका कारण सबै आन्तरिक उडान ठप्प हुँदा यात्रुहरू मारमा परेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट