डलर महँगिँदै, विनिमयदरले बनायो नयाँ रेकर्ड
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको भाउ फेरि बढेर नयाँ रेकर्ड नजिक पुगेको छ।
मंगलबार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा तोकिएको छ। सोमबार खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा थियो।
यससँगै अन्य प्रमुख मुद्राहरूमा पनि साना उतार–चढाव देखिएका छन्।
मुख्य विदेशी मुद्राहरूको आजको विनिमयदर
युरो - खरिददर १६७.५४, बिक्रीदर १६८.२३ रुपैयाँ
युके पाउण्ड - खरिददर १९१.५४, बिक्रीदर १९२.३४ रुपैयाँ
स्विस फ्राङ्क - खरिददर १७८.७४, बिक्रीदर १७९.४८ रुपैयाँ
अष्ट्रेलियन डलर - खरिददर ९५.४९, बिक्रीदर ९५.८९
क्यानेडियन डलर - खरिददर १०४.०३, बिक्रीदर १०४.४६
सिङ्गापुर डलर - खरिददर ११०.९३, बिक्रीदर १११.४० रुपैयाँ रहेको छ ।
एशियाली मुद्राहरू
जापानी येन (१०) - खरिददर ९.२५, बिक्रीदर ९.२९ रुपैयाँ
चिनियाँ युआन - खरिददर २०.३५, बिक्रीदर २०.४३
साउदी रियाल - खरिददर ३८.२९, बिक्रीदर ३८.४५
कतारी रियाल - खरिददर ३९.४७, बिक्रीदर ३९.६३
थाई भाट - खरिददर ४.५१, बिक्रीदर ४.५३
युएई दिराम - खरिददर ३९.१६, बिक्रीदर ३९.३२
मलेसियन रिंगेट - खरिददर ३४.९७, बिक्रीदर ३५.११
साउथ कोरियन वन (१००) - खरिददर ९.८०, बिक्रीदर ९.८४ रुपैयाँ रहेको छ ।
अन्य
स्विडिस क्रोनर - खरिददर १५.२८, बिक्रीदर १५.३५ रुपैयाँ
डेनिस क्रोनर - खरिददर २२.४३, बिक्रीदर २२.५२
हङकङ डलर - खरिददर १८.४८, बिक्रीदर १८.५६
कुवेती दिनार - खरिददर ४६८.४५, बिक्रीदर ४७०.४१
बहराइन दिनार - खरिददर ३८१.५१, बिक्रीदर ३८३.१०
ओमानी रियाल - खरिददर ३७३.५५, बिक्रीदर ३७५.११
भारतीय रुपैयाँ (१००) - खरिददर १६०, बिक्रीदर १६०.१५ रुपैयाँ
राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा अद्यावधिक हुन सक्छ। वाणिज्य बैंकहरूले तोक्ने दरमा केही भिन्नता हुनसक्ने र सबै अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस