Techie IT
२०८३ असोज ५, सोमबार

सुनको मूल्य तोलामा रु २,००० ले वृद्धि, चाँदी पनि महँगियो


नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु २,००० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला रु १,६६,५०० निर्धारण गरिएको छ, जुन बिहीबारको तुलनामा रु २,००० ले बढी हो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु २० ले बढेर रु १,९८० मा पुगेको छ। बिहीबार चाँदी प्रतितोला रु १,९६० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार, अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २,६९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट