Techie IT
२०८३ असोज १, बिहीबार

नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर


आज आइबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आज दिनभरि सुन र चाँदी गत शुक्रबार कायम मूल्यमा कारोबार हुने भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य गत शुक्रबारको मूल्यसँग मेल खाँदछ ।

चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मूल्य पनि शुक्रबारकै बराबर हो। यसअघि बिहीबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट