जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याँजमा ऋण पाइने

सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका छन। उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए ।
युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशत ब्याजमा सो अनुदान उपलब्ध गराउने उनले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस