Techie IT
२०८२ माघ ६, मंगलबार

उत्तराखण्डको बाढीपछि अहिलेसम्म १३ नेपालीको उद्धार


भारतको उत्तराखण्डमा गएको भिषण बाढी पहिरोपश्चात् अहिलेसम्म १३ नेपाली नागरिकको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार शुक्रबार एक नेपालीको उद्धार गरिएकोमा शानिबार १२ नेपालीको उद्धार गरिएको छ ।

दुताबासले उत्तराखण्ड स्थानीय प्रशासनले उद्धार गरिएका १३ नेपाली नागरिकको नाम उपलब्ध गराएको उल्लेख गरेको छ । उद्धार गरिएकाहरुमा कालिकोटका प्रशान्त कामु रहेका छन् भने अन्यमा प्रशंसा शाह, कोमल शाह, रमन शाह, गंगा, दिनेश, सुर्य शाहि, प्रविन सिंह, बिक्रम सिह, नवराज बोहोरा, गणेश बहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही, नरेन्द्र शाही रहेको नेपाली दुताबासले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट