Techie IT
२०८३ असार ७, आइतबार

परराष्ट्रमन्त्री डा. आरजु राणा र स्पेनका राष्ट्रपति सान्चेज बिच भेटवार्ता


संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएकी नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन्।

 भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप बलियो बनाउने बारे छलफल भएको वताइएको छ ।  नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट