Techie IT
२०८३ असार ३०, मंगलबार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो करारमा कर्मचारी


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीको माग गरेको छ। सोमबार एक सूचना प्रकाशित गर्दै प्रयोगशालाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि १ जना मेडिकल माइक्रोबायोलोजिष्ट, १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट, र ५ जना ल्याब टेक्नेसियन आवश्यक परेको जानकारी गराएको छ। 

इच्छुक तथा योग्य उम्मेदवारहरूले मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट