Techie IT
२०८२ भाद्र ७, शनिबार

जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध


File Photo

जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

आइतबार बिहान जाजरकोट नलगाड नगरपालिका-८ मालुवाभिरस्थित सड्क माथिबाट पहिरो आई जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउने प्रयास भइरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट