Techie IT
२०८३ असार ३०, मंगलबार

लगातारको वर्षापछि मेची करिडोरका तीन पुल बाढीले बगायो, मेची राजमार्ग अवरुद्ध


लगातारको वर्षापछि आएको बाढीले गएराति मेची करिडोरमा रहेका तीन पुल बगाएको छ। बाढीले माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बगाएको हो।

यता, मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी स्थानमा साना–ठूला पहिरो खसेका छन्।
पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट