Techie IT
२०८३ असार २९, सोमबार

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ, सुन तस्करी प्रकरणमा अनुसन्धान


माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी सम्बन्धी अनुसन्धानको क्रममा आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ गरेको पुष्टि गरेको छ।

महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरणमा ब्युरोले अनुसन्धान गर्दै आएको थियो। उनीलाई २०८० चैतमा पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो भने केही दिनअघि बयानसमेत लिइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट