Techie IT
२०८३ भाद्र १२, शुक्रबार

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ


नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा भट्टचनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

भट्टचन प्रभु ग्रुपका अध्यक्ष समेत हुन्। उनी यसअघि सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्। तर सो जाहेरी लामो समयदेखि प्रहरी कार्यालयमा अलपत्र परेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट