Techie IT
२०८३ भाद्र ११, बिहीबार

बैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा


सरकारले बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन् ।

अर्याल हाल सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख सचिवका रूपमा कार्यरत छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट