Techie IT
२०८२ जेष्ठ २०, मंगलबार

कमल थापा लगायत ७ जना रिहा, एक जना अझै हिरासतमा


आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ जनामध्ये ७ जनालाई जिम्मा जमानीमा रिहा गरिएको हो । पक्राउ परेकामध्ये एक जना भने हाल पनि प्रहरी हिरासतमा रहेका छन् ।

रिहाइको प्रक्रिया बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । पक्राउ परेका नेताहरूलाई के कारणले नियन्त्रणमा लिइएको थियो भन्ने विषयमा पनि प्रहरीले विस्तृत जानकारी दिएको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट