Techie IT
२०८३ भाद्र २९, सोमबार

सिंहदरबारबाटै किस्पाङ गाउँपालिका अध्यक्ष पक्राउ


प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको छलफलमा सहभागी भई सिंहदरबारबाट बाहिरिँदै गर्दा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनलाई प्रहरीले सिंहदरबारको मूल गेटबाटै नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्री शाहले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग राहत, उद्धार र पुनःस्थापनाका विषयमा आज सिंहदरबारमा छलफल राखेका थिए। सोही छलफलमा सहभागी हुन आएका अध्यक्ष तामाङ बैठक सकिएर फर्कने क्रममा पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट