Techie IT
२०८३ श्रावण ७, बिहीबार

धरान भाटभटेनीमा जलेको अवस्थामा एक शव फेला


सुनसरीको धरानस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार आज बिहान आगो नियन्त्रणको क्रममा सुपरस्टोरको माथिल्लो तलामा शव भेटिएको हो।

जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो। प्रहरीले शवको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट