Techie IT
२०८३ श्रावण ७, बिहीबार

मधेस प्रदेशमा कामु प्रमुख सचिवमा भट्टराईलाई जिम्मेवारी


सरकारले मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कायम मुकायम प्रमुख सचिवको जिम्मेवारी कमलप्रसाद भट्टराईलाई दिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भट्टराईलाई कामु प्रमुख सचिवका रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट