Techie IT
२०८२ असार ३१, मंगलबार

कफी : एउटा बियाँको विश्वयात्रा


कफीको जन्मस्थल अफ्रिकाको इथियोपिया हो । इतिहासकारहरूका अनुसार कफीको प्रयोग ९औं शताब्दीमा इथियोपियाको काफा क्षेत्रमा सुरु भएको मानिन्छ । त्यहाँ प्रचलित एउटा प्रसिद्ध किंवदन्ती अनुसार, गोठालो काल्डीले आफ्ना बाख्राहरूले रातो बेरी खाएपछि अस्वाभाविक रूपमा उफ्रिरहेको देखे । 

उत्सुकतावश, काल्डीले ती बेरीहरू खाए र आफू पनि ऊर्जावान महसुस गरे । उनले यो अनुभव मठका भिक्षुहरूलाई सुनाए, तर तीमध्ये एकले यसलाई "शैतानको काम" भन्दै आगोमा फालिदिए । तर, जब ती बीउहरू पोलिए, त्यसको सुगन्धले भिक्षुहरूको ध्यान खिच्यो । पछि भिक्षुहरूले ती बीउहरू पानीमा उमालेर पेय बनाए, जसले उनीहरूलाई प्रार्थनाका बेला सतर्क रहन मद्दत गर्‍यो..

थप तलको भिडियोमा । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट