Techie IT
२०८३ भाद्र २०, शनिबार

निम्न भिजिबिलिटील उडान प्रभावित


नेपालमा प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडानहरू सामान्य रूपमा प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, कम दृश्यता (भिजिबिलिटी) का कारण पोखरा र भरतपुर गन्तव्यमा उडानहरू प्रभावित भएका छन्।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडानहरू सामान्य रूपमा प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानहरू नियमित रहेको जानकारी दिएका छन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले पोखरा र भरतपुरमा अहिलेसम्म कुनै उडान नभएको र दृश्यता सुधार भए पछि उडानहरू पुनः सुरु हुने जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट