Techie IT
२०८३ असोज ३, शनिबार

दशैँमा राजधानी छोड्नेको संख्या आधा घटेको छ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैँका लागि काठमाडौँ छाडेका छन्।


यस वर्ष दशैँमा राजधानी छोड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैँका लागि काठमाडौँ छाडेका छन्।

पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढीले राजधानी छाडेको जानकारी प्रवक्ता डीएसपी रविन कार्कीले दिएका छन्। गत वर्षको यही अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए।

अविरल वर्षाका कारण काठमाडौं जोड्ने अधिकांश राजमार्ग क्षतिग्रस्त भएकाले यस वर्ष राजधानी छोड्नेको संख्या घटेको हो। अहिले पनि बाढीले सडक बगाएका अरनिको र बीपी राजमार्ग सञ्चालनमा छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट