Techie IT
२०८२ चैत्र ३, मंगलबार

दीपावलीको अवसरमा न्यूयोर्कमा विद्यालय विदा


न्यूयोर्क सहरले पहिलो पटक दीपावलीको अवसरमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ। नोभेम्बर १ शुक्रबारका दिन न्यूयोर्कका सबै विद्यालयहरू बन्द रहनेछन्। 

मेयर एरिक एडम्सको नेतृत्वमा ११ लाख विद्यार्थी भएको न्यूयोर्क सहरमा यो विशेष निर्णय गरिएको हो।

मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले बिदा घोषणामा मेयरप्रति आभार व्यक्त गर्दै दीपावलीको शुभकामना व्यक्त गरेका छन्। यसअघि, न्यूयोर्कले दीपावलीलाई आधिकारिक विद्यालय बिदा घोषणा गरेको थियो । यो निर्णयले हिन्दु, जैन लगायतका धर्मालम्बिहरु लाई आफ्नो पहिचान संरक्षण भएको महशुस भएको छ । 

यसैबीच, ह्वाइट हाउसमा पनि राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भारतीय-अमेरिकी समुदायलाई आमन्त्रित गर्दै दीपावली उत्सव मनाएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट