Techie IT
२०८३ जेष्ठ ११, सोमबार

रविको हिरासत अवधि लम्बिएपछि रास्वपा नेताहरू बीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कात्तिक२३ गतेसम्म हिरासतमा राख्नुपर्ने निर्णय भएपछि पार्टीका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कात्तिक२३ गतेसम्म हिरासतमा राख्नुपर्ने निर्णय भएपछि पार्टीका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्। नेताहरू आगामी आन्दोलन र अन्य नयाँ कार्यक्रमहरूको बारेमा छलफल गर्न जुटेकाहुन्।

रास्वपाका एक सांसदका अनुसार, जिल्ला अदालत कास्कीले १० दिनको हिरासतम्याद थपेपछि अब पार्टीले आन्दोलनकोस्वरूप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्नेछ।

रवि पक्षका वकिलहरूले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेका थिए, तर अदालतले म्यादथपेपछि उनीहरूको असन्तुष्टि बढेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट