Techie IT
२०८३ असोज ५, सोमबार

सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो


आज नेपालमा सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार सुनको मूल्य प्रतितोला रु १ लाख ६६ हजार ५०० रहेको थियो भने आजको मूल्य रु १ लाख ६६ हजार निर्धारण गरिएको छ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु २० ले घटेको छ। शुक्रबारको मूल्य रु १ हजार ९८० मा कारोबार भइरहेको चाँदीको मूल्य आज रु १ हजार ९६० मा निर्धारण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट