राज्य व्यवस्था र सुशासन समितिको बैठक बस्दै
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिकोबैठक आज बस्ने छ।
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिकोबैठक आज बस्ने छ।
यो बैठक संघीय संसदसचिवालयको सिंहदरबारस्थित कानून, न्याय र मानवअधिकार समितिकोसभाकक्षमा दिउँसो सवा १२ बजेसुरु हुनेछ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८मा संशोधन गर्न प्रस्तावित विधेयकबारेछलफल हुने अपेक्षा गरिएकोछ।

तपाईको प्रतिक्रिया दिनुहोस