मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी
नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपराह्न ४बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसिंहदरबारमा बस्नेछ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपराह्न ४बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसिंहदरबारमा बस्नेछ ।
आज बस्नेमन्त्रीपरिषद्को बैठक नियमित भएकोप्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले प्रधानमन्त्रीकेपी शर्मा ओलीको चीन भ्रमणलाई स्वीकृतगर्न सक्ने बुझिएको छ । यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमितकामकारबाहीबारे पनि छलफल रनिर्णय हुने बताइएको छ। प्रधानमन्त्री ओली यही मंसिर१७ गते चीन भ्रमणमाजाने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस