Techie IT
२०८३ श्रावण १८, सोमबार

सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकप्रति अन्तर्राष्ट्रिय समर्थन


नेपालमा सञ्चालित सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकप्रति अन्तर्राष्ट्रिय समुदायबाट सकारात्मक प्रतिक्रिया आएको छ। अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया लगायतका १० देशले यस विधेयकको स्वागत गर्दै पीडितको हितका लागि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, "हामी यस प्रक्रियाको प्रारम्भिक चरणमा छौँ । भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्याङ्कन गर्न  सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के–कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ ।"

टिआरसीको अन्तर्राष्ट्रिय समर्थनले नेपालमा सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अगाडि बढाउन सकारात्मक सन्देश दिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट