Techie IT
२०८३ जेष्ठ ११, सोमबार

सर्केगाड गाउँपालिकामा माओवादीको अग्रता, कांग्रेस दोस्रो स्थानमा उक्लियो


हुम्लाको सर्केगाड गाउँपालिकाको मतगणनामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ।

अहिलेसम्म १,७३१ मतगणना हुँदा माओवादी केन्द्रले ७०६ मतसहित अग्रस्थानमा छ। नेपाली कांग्रेसले ४९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने एमालेले ४७१ मतसहित तेस्रो स्थानमा झरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाँचा बुढाले भने ६ मत मात्र पाएका छन्।

माओवादीको अग्रता अझै बलियो देखिएको छ भने कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ। अब बाँकी मतगणनाले पालिकाको नतिजा निर्धारण गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट