Techie IT
२०८३ जेष्ठ ११, सोमबार

छापावाल सुन तोलामा ३ सय रूपैयाँले बढ्यो


बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले वृद्धि भएको छ र अहिले १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य तोलामा १५ रूपैयाँले वृद्धि भएर १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट