Techie IT
२०८३ श्रावण ८, शुक्रबार

प्रचण्डद्वारा प्यालेस्टिनीको पक्षमा हस्ताक्षर


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार शान्तिबाटिकामा आयोजित हस्ताक्षर अभियानमा सहभागिता जनाउँदै प्यालेस्टिनी जनताको पक्षमा हस्ताक्षर गरेका छन्।

इजरायली जनसंहारविरुद्ध देशव्यापी हस्ताक्षर अभियान अन्तर्गत आयोजित कार्यक्रममा पार्टीका अन्य नेता तथा कार्यकर्ताले पनि आफ्नो समर्थन जनाएका थिए। कार्यक्रममा प्रचण्डले मानव अधिकारको रक्षा र अन्यायको विरोधमा सबैले आवाज उठाउनुपर्नेमा जोड दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट