Techie IT
२०८३ भाद्र १२, शुक्रबार

रवि लामिछानेको स्वास्थ्य परीक्षण, ब्लड प्रेसर १६०/११०


सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ।

नारायणी अस्पतालको चिकित्सक टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामै उनको स्वास्थ्य परीक्षण गरेको हो। परीक्षणका क्रममा उनको ब्लड प्रेसर १६०/११० रहेको जनाइएको छ, जुन सामान्य भन्दा बढी हो।

स्वास्थ्य अवस्था र अनुसन्धानलाई सन्तुलनमा राख्दै प्रहरी प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट