Techie IT
२०८३ असोज ५, सोमबार

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि


आज (मंगलबार) नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको छ।

सोमबार छापावाल सुनको मूल्य एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो, भने आज यो बढेर एक लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर आज एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट