Techie IT
२०८२ मंसिर ७, आइतबार

मधेश प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस


काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न  मन्त्रिपरीषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेश सभाको प्रथम अधिवेशन पुस २३ गते मङ्गलबार अपराह्न एक वजेका लागि आह्वानगर्न प्रदेश प्रमुख भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

सरकारको सिफारिशमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठकका लागि नयाँ अधिवेशन आह्वान गर्ने सवैधानिक व्यवस्था रहेको छ । प्रदेश सभामा विपक्षी पार्टीले प्रदेश सभा वैठक बोलाउन माग गर्दे आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट