Techie IT
२०८३ असार २४, बुधबार

मुगुमा भूकम्पको धक्का, स्थानीय त्रसित


आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ८:०३ बजे यो भूकम्प गएको हो। पछिल्ला केहि दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा लगातार भूकम्पका धक्काहरू आएपछि स्थानीय बासिन्दा त्रसित बन्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट