Techie IT
२०८३ जेष्ठ १०, आइतबार

सार्वजनिक लेखा समिति सभापतिका स्वकीय सचिव जिम्मेवारी मुक्त, पक्राउ पुर्जी जारी


काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिलकुमार पोखरेललाई स्वकीय सचिवको जिम्मेवारीबाट मुक्त गरेका छन् । 

उनी ठगी प्रकरणमा मुछिएपछि ऋषिकेशले जिम्मेवारीबाट मुक्त गरेका हुन् । 

सभापतिले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको जानकारी गराएका छन् । 

उनले अनुसन्धानमा सहयोग पुगोस् भन्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको उल्लेख गरेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट